शेयर « Arthapath.com
८ असार २०८३, सोमबार

शेयर

छुट्नु होला है ? थ्रीस्टार हाईड्रोपावरको आइपीओमा आवेदन दिने अन्तिम मौका

काठमाडौं । थ्रीस्टार हाईड्रोपावर लिमिटेडको आइपीओमा स्थानिय बासिन्दाले आवेदन दिने आज (जेठ ९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि वैशाख ११ गतेदेखि आइपीओ निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा जारी पूँजी ४९ करोड २५