१७ कार्तिक २०८३, मंगलबार

शेयर

शिवम सिमेन्टको साढे ३६ करोडको कारोबार, अन्य कुन कम्पनीको कति ?

काठमाडौं । केहि दिन यता सेयर बजारमा कारोबारमा उच्च सुधार आएको छ । केहि साता अघि मात्र ६०।७० करोडमा सिमित काराबारे ४।५ अर्बमा पुग्न थालेका छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५२.२६ अकंले बढेर २०९४.३३ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २८० कम्पनीको १ करोड २०