शेयर « Arthapath.com
८ असार २०८३, सोमबार

शेयर

नेप्सेमा एक कम्पनीको २५ लाख ६९ हजार कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार साग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो । कम्पनीको ८.५३४ प्रतिशत बोनस बापतको २५ लाख ६९ हजार २२०.५४७१ कित्ता सेयर सूचीकृत भएको हो ।