काठमाडौं । हिम रिभर पावरले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले २६ करोड ६० लाखको आईपीओ ल्याउनेका लागि बिक्रि प्रबन्ध सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको हो । लिपिङ खोलामा निर्माण भैरहेको आयोजनाको ६५ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको छ । कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुने १३ करोड ३० लाख