शेयर « Arthapath.com
८ असार २०८३, सोमबार

शेयर

मिर्मिरे लघुवित्तको बोनस सेयर तपाईको डिम्याट खातामा आयो ?

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बोनस सेयर वितरण सुरु गरेको छ । कम्पनीको गत पुस ३० गते १२औँ वार्षिक साधारण सभाबाट पारित भएको बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो । एक सूचना निकाल्दै कम्पनीले २३ प्रतिशत बोनस सेयर सम्वन्धित सेयरधनीको हितग्राही खातामा जम्मा गरेको जनाएको छ