काठमाडौं । साताको चौथो दिन सेयर बजारमा दोहोरो अकंको सुधार आएको छ । नेप्सेमा १६ अकंले बढेको हो । नेप्सेमा सुधारसँगै ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँको कारोबार भएको छ । बुधबार राष्ट्रिय बीमा कम्पनीको ५.६२ प्रतिशत, मैलुङ हाइड्रोपावरको ५.०४ प्रतिशत, शुभव पावरको ४.३१ प्रतिशतले सेयर