काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि आज (जेठ १ गते) देखि आइपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी २२ करोड रुपैयाँको १० प्रतिशत अर्थात २ करोड २० लाख रुपैयाँ