काठमाडौं । राष्ट्र बैंकले ‘सजगता पूर्वक केही लचिलो बनाइएको’ भनेको मौद्रिक नीतिले पुनः सेयर बजारलाई नै पोस्ने संभावना बढेको छ । सिंगो अर्थतन्त्र सुस्ताएको स्वीकार गरेसँगै केन्द्रिय बैंकले आन्तरिक बजारलाई चलायमान बनाउने सेयर बजारलाई अप्रत्यक्ष पृष्ठपोषण गर्ने उपाय अघि सारेको हो । यसअघि कोभीडको कारण थलिएको अर्थतन्त्रलाई उकास्न पनि केन्द्रिय