काठमाडौं । छ्याङदी हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि आज (बैशाख २८ गते) अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा बस्दैं छ । कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने मुख्य एजेण्डा पारित गर्ने छ । कम्पनीले आर्थिक वर्ष २०७७।७८ को वार्षिक साधारण सभाबाट