शेयर « Arthapath.com
८ असार २०८३, सोमबार

शेयर

नेप्सेमा थप एक कम्पनीको १२ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार ज्योती विकास बैंकको बोनस सेयर सूचीकृत भएको हो । कम्पनीको ३ प्रतिशत बोनस बापत १२ लाख ८० हजार ३२५.९९ कित्ता सेयर सूचीकेत भएको हो । कम्पनीले गत आवको मुनाफाबाट आफ्नो सेयरधनीहरुलाई वितरण गरेको बोनस