१७ कार्तिक २०८३, मंगलबार

शेयर

सेयर बजारमा उछाल, कारोबार रकमले गति लिदैं, लगानीकर्ताको मनोबल बढेको हो ?

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा हरियाली आएको छ । गत साताको अन्तिम कारोबारको दिन सामान्य सुधार आएको बजारमा यो साताको सुरुवात मै उच्च अकंले बढेको हो । बजेटमा प्रस्तुत पूँजी बजारको करको विवाद समाधान भएसँगै सेयर बजारले सुधारको यात्रा निरन्तर तय गरेको छ । एक दुई साता अघि