शेयर « Arthapath.com
९ असार २०८३, मंगलबार

शेयर

युनिक नेपाल लघुवित्तले एफपिओ निष्कासन गर्ने, बोर्डले दियो अनुमति

काठमाडों । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपिओ निष्कासन गर्ने भएको छ । कम्पनीलाई एफपिओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो । कम्पनीले अकिंत मूल्य १०० रुपैयाँ ३ लाख ७९ हजार ४२५ कित्ता बराबरको ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको एफपीओ निष्काशन गर्न बैशाख