काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । मंगलबार हिमाल दोलखा हाईड्रोपावर कम्पनीको सेयर मूल्य समायोजन भएको हो । कम्पनीले ७५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने लागेको छ । कम्पनीले सेयर निष्काशनको लागि आज बुक क्लोज गरेको हो । कम्पनीको आज सेयरबजार बन्द