१७ कार्तिक २०८३, मंगलबार

शेयर

बुधबार यी चार कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६८ अकंले बढेर १९३२.३३ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६१ कम्पनीको ६५ लाख ४१ हजार ३८८ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ३६ करोड ८८ लाख १५ हजार