शेयर « Arthapath.com
९ असार २०८३, मंगलबार

शेयर

अप्पर स्याङ्गे हाइड्रोपावरले जेठ १ गतेदेखि आइपीओ निष्कासन गर्ने, क-कस्ले दिन पाउँछन् आवेदन ?

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि जेठ १ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले जारी पुँजी २२ करोड रुपैयाँको १० प्रतिशत अर्थात २ करोड २० लाख रुपैयाँ