शेयर « Arthapath.com
९ असार २०८३, मंगलबार

शेयर

सेयर बजार न्यूनतम विन्दु नजिक फर्कियो, बढ्ने आशा अझै बलियो बन्दै

काठमाडौं । यो साता नेप्से परिसूचक करीब चार महिनायताकै न्यूनतम विन्दुमा झरेको छ । गएको जेठयता नेप्से १८ सयदेखि २२ सय अंकको बीचमा ‘साइडवेज मुभमेण्ट’मा देखिँदै आएको छ । गत साल ३२ सय अंकसम्म पुगेर ओरालो लागेसँगै नेप्से चौंथो पटक नयाँ न्यूनतम विन्दु पछ्याउने क्रममा छ । यो यात्राले नेप्सेलाई