काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको बोनस सूचीकृत भएको हो । कम्पनीको ५ प्रतिशत बोनस बापतको ५ लाख १४ हजार ८० कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको बोनस