काठमाडौं । माई खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ बाँडफाँट भोलि अर्थात बैशाख १९ गते हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको आइपीओ मंगलबार (बैशाख १९ गते) कार्यालय मै बिहान ९ः३९ बजे बाँडफाँट हुने भएको हो । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १ अर्ब ४८ करोड ७ लाख ७५