शेयर « Arthapath.com
९ असार २०८३, मंगलबार

शेयर

रावा इनर्जी डेभलपमेन्टले ८ लाख कित्ता आइपीओ जारी गर्ने, बोर्डबाट पायो अनुमति

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्न भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड अनुमति समेत प्राप्त गरेको हो । कम्पनीले ८ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डबाट फागुन २५ गते अनुमति पाएको हो । अब कम्पनीले पहिलो चरणमा बैदेशिक रोजगारी र आयोजना