७ कार्तिक २०८३, शनिबार

शेयर

युनाइटेड मोदी हाइड्रोपावरकाे ७.३६८ प्रतिशत लाभांश घाेषणा

काठमाडाैं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ७.३६८ प्रतिशत लाभांश दिने घाेषणा गरेकाे हाे । फागुन ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६८४२ प्रतिशत नगद लाभांश वितरण