शेयर Archives - Page 53 of 1139 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

शेयर

रिलायन्स स्पिनिङ्ग मिल्सकाे आईपीओ बाँडफाँट, १८ जनाले पाए ५१ कित्ता शेयर

काठमाडाैं । रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ शुक्रबार बाँडफाँट भएको हो। कम्पनीले गत पुस ७ गतेदेखि ११ गतेसम्म प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले ९ लाख २४ हजार ७६८ कित्ता शेयर निष्काशन गरेको थियो। सो निष्काशनमा ५ लाख ३२ हजार ८८८