शेयर « Arthapath.com
१० असार २०८३, बुधबार

शेयर

माया खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम मौका, १ लाख कित्तासम्म भर्न पाइने

काठमाडौं । आज अर्थात माघ १७ गते मंगलबार माया खोला हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ । कम्पनीले गत माघ १३ गतेदेखि निष्काशनमा ल्याएको आईपीओमा आज बैंकिङ्ग समयसम्म आवेदन दिन सकिने छ । कम्पनीले ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आइपीओ जारी गरेको हो । जस