काठमाडौं । अपि पावर कम्पनी लिमिटेडलाई हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ । विद्युत नियमन आयोगले कम्पनीलाई हकप्रद निष्कासनका लागि अनुमति दिएको हो । कम्पनीलाई बोनस सेयर वितरण पछि कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न माघ १२ गतेको पत्र मार्फत स्वीकृती प्रदान गरेको हो । अब कम्पनीले