शेयर « Arthapath.com
१० असार २०८३, बुधबार

शेयर

एनआईबीएलको लगानीको व्यवस्थापन सेवामा ११०० भन्दा बढी ग्राहक आबद्ध, ४ अर्ब आकारको लगानी

काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेडले प्रदान गर्दै आईरहेको विभिन्न सेवाहरु मध्ये लगानी व्यवस्थापन सेवाकोसुरुवात बि.स.२०७१ साल देखि हुदै आएको छ । दक्ष तथा अनुभवी पुँजी व्यवस्थापकहरु द्वारा पारदर्शी तथा ग्राहक मैत्री सेवा प्रदान गर्दै आईरहेको क्यापिटलमा हालसम्म यस लगानी व्यवस्थापन सेवामा ११०० भन्दा बढी ग्राहक आबद्ध हुनुकासाथै ४ अर्ब