शेयर « Arthapath.com
१२ असार २०८३, शुक्रबार

शेयर

छुट्नु होलि नि बाराही हाइड्रोपावरको आइपीओमा आवेदन दिने अन्तिम मौका

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिकले आयोजना प्रभावित स्थानियका लागि निष्कासन गरेको आइपीओमा आवेदन आज (कात्तिक २५ गते) अन्तिम दिन रहेको छ । कात्तिक ४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका २ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीको आईपीओमा बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाको