शेयर « Arthapath.com
१२ असार २०८३, शुक्रबार

शेयर

समृद्धि फाइनान्सको अतिवरित हकप्रद शेयर तेस्रो पटक लिलामीमा

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले अतिवरित हकप्रद शेयर लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले ७ लाख ६७ हजार ३६६ कित्ता संस्थापक तर्फको हकप्रद शेयर मंसिर १ गतेदेखि १५ गतेसम्म लिलामीमा विक्री गर्न लागेको हो । उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो