शेयर « Arthapath.com
१२ असार २०८३, शुक्रबार

शेयर

मंगलबार यी लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । शेयर बजार आज झिनो अकंले ओरालो लागेकोछ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.५७ अकंले घटेर १९५६.३६ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको २७ लाख ७३ हजार ७३७ कित्ता शेयर किनेबच हुदाँ १ अर्ब ५ करोड ३१ लाख ३७ हजार ४६६ रुपैयाँको कारोबार