शेयर « Arthapath.com
१२ असार २०८३, शुक्रबार

शेयर

२ अर्बको कारोबार भएको शेयर बजार यी कम्पनीको भयो सर्वाधिक

काठमाडौं । साताको दोस्रो दिन आएर फेरी शेयर बजार ओरालो लागेको छ । साताको पहिलो दिन आकाशिएको शेयर बजार फेरी आज आएर ओरालो लागेको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.४३ अकंले घटेर १९५८.९४ बिन्दुमा बन्द भएको छ । आइतबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४३.२० अकंले बढेर १९६५.३६