शेयर « Arthapath.com
८ असार २०८३, सोमबार

शेयर

छुट्नु होला है, श्वेत गंगा हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आइपीओमा आवेदन दिने आज (असार ६ गते) अन्तिम दिन रहेको छ । कम्पनीले जेठ २३ गते, सोमबारदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १० प्रतिशत