काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको आइपीओ बुधबार (असार ८ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आफ्नै कार्यालय नारायण नक्साल काठमाडौंमा बुधबार बिहान ९ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । कम्पनीको आईपीओमा अन्तिम दिन ८.८५ गुणा बढी आवेदन परेको छ । जसमा २