२२ कार्तिक २०८३, आइतबार

शेयर

सिद्धार्थ, प्रभु इन्स्योरेन्स र आरम्भ चौतारी लघुवित्तको आज शेयरधनी बन्यो भने लाभांश पाइने

काठमाडौं । आज (चैत्र १६ गते, बुधबार) विभिन्न ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । बुधबार सिद्धार्थ इन्स्योरेन्स, आरम्भ चौतारी लघुवित्त र प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यी ३ कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात चैत्र १७ गते बुकक्लोज