शेयर « Arthapath.com
७ असार २०८३, आइतबार

शेयर

धितोपत्र बोर्डको अध्यक्षका लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’

काठमाडौं । नेपाल धितापत्र बोर्डको कार्यकारी अध्यक्ष पदको लागि ५ जनाको नाम सिफारिस गरिएको छ । अध्यक्ष छनौटका लागि सिफारिस समितिले पहिलो चरणमा ५ जनाको नाम सिफारिस गरेको हो । सोमबार बसेको सिफारिस समितिको बैठकले १५ जना आवेदकमध्ये ५ जनाको नाम सिफारिस गरेको हो । जसमा निरज गिरी, गोपालप्रसाद भट्ट,