काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सभा सम्पन्न भएको छ । शनिबार रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. ०९, कालिकापथ स्थित होटल न्यू ईरामा लघुवित्तको ११ औं साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले संचालक समितिले प्रस्ताव गरेबमोजीम गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको