काठमाडौैं । जीवन बीमा कम्पनिलाई पनि नगद लाभांश वितरण नगर्न बीमा समितिले निर्देशन दिएको छ । जीवन विमा कम्पनिहरुलाई निर्देशन जारी गदै नगद लाभांश वितरण नगर्न निर्देशन दिएको हो । कम्पनीले भविष्यमा जोखिममा आधारित पुँजी कायम गर्नुपर्ने, आइपर्नसक्ने थप जोखिम बहन गर्न पुँजीकोषलाई सबल बनाउन अर्को व्यवस्था नहुनजेलको लागि नगद