काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ औं साधारण सभा सम्पन्न भएको छ । पुस २७ गते हिजो होटल द नारायणी, गैडाकोट, नवलपरासीमा लघुवित्तको ५ औं साधारण सभा सम्पन्न भएको हो । सभाले संचालक समितिले प्रस्ताव गरेबमोजीम २९.१६ प्रतिशत लााभंश वितरण गर्ने प्रस्ताव पारीत गरेको छ । लघुवित्तले हाल