शेयर « Arthapath.com
६ असार २०८३, शनिबार

शेयर

नेप्सेको सीईओको लागि ३ जना सिफारिस, मन्त्रीपरिषदको बैठकको पर्खाईमा नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) का लागि विभिन्न ३ जनाको नाम सिफारिस गरेको छ । सीईओ छनोट समितिले नेप्सेको सीईओका लागि ३ जनाको नाम सिफारिस गरेको हो । छनोट समितिले कृष्णबहादुर कार्की, डा.केशव श्रेष्ठ र डा. रमेशकुमार भण्डारीको नाम सिफारिस गरेको स्रोतले बताएको छ