शेयर « Arthapath.com
५ असार २०८३, शुक्रबार

शेयर

नयाँ प्याकमा खुकुरी रम, यस्तो छ नेपालीपन झल्कने बोटल

काठमाडौँ । टिपिकल नेपाली ब्रान्डको रूपमा परिचित खुकुरी रम नयाँ बोटलमा बजारमा आएको छ । खुकुरी रमले आफ्नो नयाँ प्याकेजिङ (प्याक) शुक्रवार सार्वजनिक गरेको छ ।  एक समारोहका बिच सञ्चारकर्मीहरू माझ २० वर्षदेखि अस्तित्वमा रहेको पछिल्लो प्याकेजिङ परिवर्तन गरी विश्वविख्यात कम्पनीबाट डिजाइन गरिएको आकर्षक लुक्स सहितको नयाँ प्याक सार्वजनिक गरिएको