काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा र लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले लाभांश र सभा प्रयोजनका लागि असोज १ गतेदेखि असोज १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज भदौ ३१ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश र सभामा भाग लिन पाउने