शेयर « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

शेयर

सामलिङ्ग पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असोज १ गते) अन्तिम दिन हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्रतिशेयर १०० अंकित मूल्यका ५ लाख कित्ता साधारण शेयर