काठमाडौं । ‘एनएमबि सरल बचत फण्ड–ई’ मा २० हजार भन्दा बढिले आवेदन दिएका छन् । बिहीबारदेखि निष्काशन तथा जारी गरेको फण्डमा साढे ५ बजेसम्मको तथ्याङ्क अनुसार २० हजार २४१ जना आवेदकले ९८ लाख १२ हजार ५१० इकाईका लागि आवेदन दिएको एनएमबि क्यापिटलले जनाएको छ । एनएमबि क्यापिटल मार्केट्स लिमिटेडको खुलामुखी