शेयर « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

शेयर

सानिमा लाइफको आईपीओ आजदेखि कारोबारमा आउने, होला त ३०९.५१ रुपैयाँबाट कारोबार ?

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भईसकेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार सानिमा लाइफको २ करोड कित्ता सेयर सूचीकृत भएको हो । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र नेप्सेबीच दोस्रो बजारमा आइपीओ सुचीकृत गरि कारोबार गर्ने सम्झौता भएको हो । सानिमा लाईफको २ करोड कित्ता