शेयर « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

शेयर

अरुण काबेलीको मूल्य नेप्सेमा समायोजन

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा अरुण काबेली पावरको सेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै आज नेप्सेमा अरुण काबेली पावरको १७ प्रतिशत बोनश सेयरमूल्य समायोजन भएको हो । समायोजन भएसैगै कम्पनिको शेयरमुल्य ६ सय ८१ पुगेको छ । गत आईतबार कम्पनिको शेयर प्रतिकित्ता