७ श्रावण २०८३, बिहिबार

शेयर

पुनः लयमा फर्कियो सेयर बजार, नेप्से ३४ अंकले बढ्दा साढे ७ अर्बकाे काराेबार

काठमाडाैं । साताकाे अन्तिम काराेबार दिन बिहिबार सेयर बजारमा दाेहाेराे अंककाे वृद्धि देखिएकाे छ । आज सेयर बजार मापक नेप्से पिरसूचक २७.४९ अंकले घटेर २५ सय ९३ दशमलव ६६ बिन्दुमा रोकिएको छ । यस साता लगतार बढेकाे नेप्से परिसूचक हिजाे ५.१७ अंकले घटेकाे थियाे । यस्तै आज सेयर काराेबारमा पनि