७ श्रावण २०८३, बिहिबार

शेयर

छुट्ला है एक कम्पनीको २५ प्रतिशत लाभांश, सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोली अर्थात कात्तिक २० गते बुक क्लोज गर्दैछ । त्यस कारण आजसम्म कायम सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभां प्राप्त गर्न सक्नेछन् । यो वर्ष कम्पनीले आफ्ना