काठमाडौं । महालक्ष्मी विकास बैंकको लाभांश घोषणा भएको छ । बैंक गत आर्थिक वर्ष २०८१–८२ को मुनाफाबाट आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ५.३७ प्रतिशत नगद लाभांश गरि कुल १०.३७ प्रतिशत लाभांश दिने भएको छ । बैंकको आजै अर्थात् कात्तिक १७