शेयर « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

शेयर

सेयर बजारमा पहिराे, ५ अर्ब २३ कराेडकाे काराेबार

काठमाडाैं । साताकाे दाेस्राे दिन सेयर बजारमा भारी गिरावट आएको छ । सेयर बजार मापक नेप्से परिसूचक आज ३३.१५ अंकले घटेर २६ सय ७५ दशमलव ०९ बिन्दुमा झरेकाे छ । बजार घटे पनि काराेबार रकममा भने केहि सुधार देखिएकाे छ । आज ३२० कम्पनीकाे १ कराेड १७ लाख १४ हजार