शेयर « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

शेयर

सानिमा लाइफको आईपीओ भोलि बिहान ११ बजे बाँडफाँड गरिने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ भोलि शनिबार बिहान ११ बजे बाँडफाँड गरिने भएको छ । कम्पनीको आईपीओ सानिमा लाइफ इन्स्योरेन्सको दरबारमार्ग स्थित बिजनेस कार्यालयमा बाँडफाँड गरिने भएको हो । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा २४ लाख १९ हजार १२७ जनाले ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ता शेयरको