काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा पहिलो दिन नै ६ लाखले आवेदन दिएका छन् । बिक्री प्रबन्धक एसविआई मर्चेण्ट बैंकिङ्का अनुसार बुधबार ५ बजेसम्मको तथ्याङ्क अनुसार ५ लाख ८१ हजार ६३३ जना आवेदकले ७९ लाख २ हजार ५१० कित्ता शेयर खरिदको लागि आवेदन दिएका हुन् । यो माग