काठमाडौं । सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.०६ अंकले बढेर ३०८५.०७ अंकमा बन्द भएको हो । यसअघि हिजो आइतबारर नेप्से परिसूचक १.२५ अंकले बढेको थियो । सोमबार दिनभरिमा २२६ कम्पनीको २ करोड १८ लाख ९४ हजार कित्ता १ लाख