काठमाडौं । समृद्धि फाइनान्सले हकप्रद निष्कासन गर्ने भएको छ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको हो । कम्पनीले २ः१ अनुपातमा हकप्रद निष्कासन गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले साउन १५ गते हकप्रद सेयर निष्कासन तथा बिक्री गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन